पारिजात स्मृति केन्द्रको पाँचौ पूर्ण बैठक यही २०७८ साल असोज २४ गते पारिजात स्मृति भवन, म्हेपि नयाँबजारमा सम्पन्न भयो । स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीको सभापतित्वमा सम्पन्न उक्त बैठकले केही महत्वपूर्ण निर्णय गर्नुका साथै स्मृति केन्द्रको २८ औं वार्षिक साधारणसभा यही २०७८ साल कार्तिक २७ गते गर्ने निर्णय गरेको छ ।
No comments:
Post a Comment