Sunday, October 10, 2021

पारिजात स्मृति केन्द्रको २८ औं वार्षिक साधारणसभा २०७८ साल कार्तिक २७ गते हुने ।

 पारिजात स्मृति केन्द्रको पाँचौ पूर्ण बैठक यही २०७८ साल असोज २४ गते पारिजात स्मृति भवन, म्हेपि नयाँबजारमा सम्पन्न भयो ।  स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीको सभापतित्वमा सम्पन्न  उक्त बैठकले केही महत्वपूर्ण  निर्णय गर्नुका साथै  स्मृति केन्द्रको २८ औं वार्षिक साधारणसभा यही २०७८ साल कार्तिक  २७ गते गर्ने निर्णय गरेको छ । 






No comments:

Post a Comment