Sunday, May 3, 2015

पारिजात स्मृति केन्द्रको कार्यक्रम स्थगित गरिएको सूचना ! !! !!!


पारिजात स्मृति केन्द्रले  २०७२ साल बैशाख २६ गते दिनको २ बजे नेपाल प्रज्ञा-प्रतिष्ठान को प्रवचन कक्ष कमलादीमा आयोजना गर्ने भनिएको  २२औं पारिजात स्मृति सभा हालै  २०७२ साल बैसाख १२ गते गएको महाभूकम्पले पारेको व्यापक मानवीय असरका कारण हाललाई स्थगित गरिएको छ । परिस्थिति सहज बन्दै गए पछि उपर्युक्त समयमा २२औं पारिजात स्मृति सभाको  कार्यक्रम आयोजना गरिने छ। यसबाट पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौ । 

- पारिजात स्मृति केन्द्र 
www.parijatsmritikendra.blogspot.com 

No comments:

Post a Comment