Wednesday, April 17, 2013

पारिजात स्‍मृति केन्द्रको अनुरोध


शुप्रसिद्ध साहित्यकार पारिजातको २० औ स्‍मृति दिवसको अवशरमा २०७० साल बैशाख ५ गते बिहान ८ बजे पारिजातको प्रतिमास्थल म्हेपी, नयाँबजारमा आयोजना गरिने माल्यार्पण कार्यक्रममा तपाईंहरू सबैलाई हार्दिक निमन्त्रणा छ।

पारिजात स्‍मृति केन्द्र

No comments:

Post a Comment